पोख्त
Romanized: pokht, pokhta
कुनै कामकुरा गर्न वा भन्नमा चतुर; निपुण; दक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी पुख्त]
१.
कुनै कामकुरा गर्न वा भन्नमा चतुर; निपुण; दक्ष।
२.
अनुभवी; सिपालु; कुशल ।
३.
पक्का; दृढ; बलियो।