पोखडोल
Romanized: pokhadol, pokhadola
पोख्ने र डोल्ने काम; पोखाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पोख्+डोल]
१.
पोख्ने र डोल्ने काम; पोखाइ।
२.
स्थाननाम (पानी नअडिने गहिरो डोल परेको ठाउँ)।