पोखल

Romanized: pokhal, pokhala

विभिन्न देवदेवीका पूजाआजामा लगिने धूपअक्षता; पूजासामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पूजाक्षत > प्राकृत पू आक्खअ+ल]

१.
विभिन्न देवदेवीका पूजाआजामा लगिने धूपअक्षता; पूजासामग्री।
२.
मुठी चामल ।

सम्बन्धित शब्दहरू