पोखला
Romanized: pokhalaa, pokhal, pokhala
कसैलाई चोर भन्ने प्रमाण नभएको अवस्थामा देउताको डर देखाई थानमा फाल्न मागिने अक्षता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैलाई चोर भन्ने प्रमाण नभएको अवस्थामा देउताको डर देखाई थानमा फाल्न मागिने अक्षता।