पोखरा
Romanized: pokharaa, pokhar, pokhara
नेपालको गण्डकी अञ्चलअन्तर्गत कास्की जिल्लामा पर्ने, वरिपरि सुन्दर तालहरू भएको हिमशृङ्खलाद्वारा सुन्दर देखिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पुष्कर]
१.
नेपालको गण्डकी अञ्चलअन्तर्गत कास्की जिल्लामा पर्ने, वरिपरि सुन्दर तालहरू भएको हिमशृङ्खलाद्वारा सुन्दर देखिने सहर; गण्डकी अञ्चलको सदर मुकाम।
२.
ठुलो पोखरी; तलाउ ।
३.
ताल वा पोखरीनिकटको बस्ती; पोखर।