पोख्खु

Romanized: pokhkhu

कुनै चिज भुईँमा खसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै चिज भुईँमा खसाउनु।
२.
तरल पदार्थ पोख्नु।

सम्बन्धित शब्दहरू