खती

Romanized: khatee, khatii, khati

सँभाल्दा सँभाल्दै पनि अकार्थमा हुने धनसम्पत्तिको व्यय; हानि; नोक्सानी; क्षति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षति]

१.
सँभाल्दा सँभाल्दै पनि अकार्थमा हुने धनसम्पत्तिको व्यय; हानि; नोक्सानी; क्षति।
२.
नचाहिँदो खर्च; बरबादी; अपव्यय।
३.
नाश।

सम्बन्धित शब्दहरू