खत

Romanized: khat, khata

शरीरमा लागेका चोटपटक, घाउखटिरा निको भएपछि बसेको दाग। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षत]

१.
शरीरमा लागेका चोटपटक, घाउखटिरा निको भएपछि बसेको दाग।
२.
अदालतबाट कुनै अभियोगमा ठहर गरिएको कसुर; अपराध; अदालतको फैसलाअनुसार साबित भएको कसुर (उदा.- पञ्चखतमा सजाय पाएका व्यक्ति समाजबाट पनि बहिष्कृत हुन्छन्।)।
३.
दाह्री खौरँदा वा कपाल काट्दा कनसिरीका रौंको कटाइ, कलम।

उदाहरण वाक्य

  • पञ्चखतमा सजाय पाएका व्यक्ति समाजबाट पनि बहिष्कृत हुन्छन्।

सम्बन्धित शब्दहरू