खतत्त

Romanized: khatatt, khatatta

छड्काउँदा वा खन्याउँदा आवाज आउने गरी; खतखत; खतत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व खत]

1
छड्काउँदा वा खन्याउँदा आवाज आउने गरी; खतखत; खतत।

सम्बन्धित शब्दहरू