खतरा
Romanized: khataraa, khatar, khatara
सम्भावित विपत्ति; डर; भय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी खतर]
१.
सम्भावित विपत्ति; डर; भय।
२.
आशङ्का; सन्देह।