पैतरा
Romanized: paitaraa, paitar, paitara
कुस्तीमा खुट्टा आदिको चाल; लड्नेभिड्ने दाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुस्तीमा खुट्टा आदिको चाल; लड्नेभिड्ने दाउ।
२.
जुक्ती; दाउ; चालबाजी।