जतरा

Romanized: jataraa, jatar, jatara

उराउ जातिमा सूर्य र चन्द्रमा भएको लिङ्गो गाडेर पूजा गरिने एक पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [उरा.]

१.
उराउ जातिमा सूर्य र चन्द्रमा भएको लिङ्गो गाडेर पूजा गरिने एक पर्व।
२.
उराउ जातिले मान्ने देवता।

सम्बन्धित शब्दहरू