खतम
Romanized: khatam, khatama
कुनै कामकुराको टुङ्ग्याइ; समाप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी खत्म]
१.
कुनै कामकुराको टुङ्ग्याइ; समाप्ति।
२.
अन्त; आखिरी।
३.
नाश; लोप।
४.
मृत्यु; देहावसान; मरण।