अधिकतम

Romanized: adhikatam, adhikatama

कुनै पनि कुरामा सबभन्दा ठुलो; सबभन्दा बढी (सङ्ख्या, परिमाण, नाप, विस्तार आदि )। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै पनि कुरामा सबभन्दा ठुलो; सबभन्दा बढी (सङ्ख्या, परिमाण, नाप, विस्तार आदि )।
२.
ठुलो बहुमतमा भएको।
३.
सबभन्दा माथिको ।
४.
(क्रियाविशेषण) ज्यादाभन्दा ज्यादा।

सम्बन्धित शब्दहरू