हाराहारी

Romanized: haaraahaari, haaraahari, haarahaari, haraahaari

एकै लहरका सामुमा अर्को लहर हुदै; एउटै पङ्क्तिमा; आमुन्नेसामुन्ने; सोझासोझी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [हार+हार]

१.
एकै लहरका सामुमा अर्को लहर हुदै; एउटै पङ्क्तिमा; आमुन्नेसामुन्ने; सोझासोझी।
२.
(नाम) समान दुरी; समानान्तर ।

सम्बन्धित शब्दहरू