अन्नाहारी

Romanized: annaahaari, annaahari, annahaari, annaahaaree

अन्न खाने; अन्नको भोजन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अन्न+आहार+ई]

1
अन्न खाने; अन्नको भोजन गर्ने।

सम्बन्धित शब्दहरू