अनाहार
Romanized: anaahaara, anaahaar, anaahara, anahaara
भोजनको अभाव वा त्याग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भोजनको अभाव वा त्याग।
२.
उपवास।
३.
(विशेषण)
भोको; निराहार।