अध्याहार

Romanized: adhyaahaara, adhyaahaar, adhyaahara, adhyahaara

कुनै भनाइलाई पुष्टि गर्नुपर्दा मूल भनाइलाई पुष्टि गर्ने खालका अन्य उक्ति ल्याएर आवश्यक ठाउँमा जोड्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै भनाइलाई पुष्टि गर्नुपर्दा मूल भनाइलाई पुष्टि गर्ने खालका अन्य उक्ति ल्याएर आवश्यक ठाउँमा जोड्ने काम; अस्पष्ट वाक्यलाई अन्यत्रका प्रमाण, उक्तिहरू ल्याएर स्पष्ट पार्ने काम।
२.
वादविवाद गर्ने काम; तर्क गर्ने काम।

सम्बन्धित शब्दहरू