हारालुछ

Romanized: haaraaluchha, haaraaluchh, haaraluchha, haraaluchha

तँछाडमछाड गरी बलैले कुनै वस्तु लिने काम; हर्ने र लुछ्ने खालको टापटिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हार+लुछ]

1
तँछाडमछाड गरी बलैले कुनै वस्तु लिने काम; हर्ने र लुछ्ने खालको टापटिप।

सम्बन्धित शब्दहरू