आहारत्याग
Romanized: aahaaratyaaga, aahaaratyaag, aahaaratyaga, aaharatyaaga
खान छाड्ने काम; भोजनत्याग;उपवास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खान छाड्ने काम; भोजनत्याग;उपवास।