आहाल

Romanized: aahaala, aahaal, aahala, ahaala

भैंसी, राँगो, सुँगुर आदि डुब्ने वा खेल्ने पानी पोखरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आखात]

१.
भैंसी, राँगो, सुँगुर आदि डुब्ने वा खेल्ने पानी पोखरी।
२.
भैंसी आदिले दलदले पोखरी वा नदीमा डुब्ने वा बस्ने काम।

सम्बन्धित शब्दहरू