आह

Romanized: aaha, aah, ah, aha

कुनै दुःखकष्ट र बाधा आइपर्दा अनायास मुखबाट प्रकट हुने शब्द; अफसोस बुझाउने ध्वनि; सुस्केरा; निश्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत अहह]

१.
कुनै दुःखकष्ट र बाधा आइपर्दा अनायास मुखबाट प्रकट हुने शब्द; अफसोस बुझाउने ध्वनि; सुस्केरा; निश्वास।
२.
(नाम) व्यथा; बह; पीडा।

सम्बन्धित शब्दहरू