हातपात

Romanized: haatapaata, haatapaat, haatapata, hatapaata

अनुमति वा इच्छाविना वासनापूर्तिका लागि पुरुषले स्त्रीमाथि हात हाल्ने काम; बलात्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अनुमति वा इच्छाविना वासनापूर्तिका लागि पुरुषले स्त्रीमाथि हात हाल्ने काम; बलात्कार।
२.
कुट्ने र पिट्ने काम; कुटपिट ।

सम्बन्धित शब्दहरू