हातपाउ
Romanized: haatapaau, haatapau, hatapaau, hatapau
आडभरोसा; सहारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आडभरोसा; सहारा।
२.
हात र पाउ; हातगोडा; हातखुट्टा।