पातपातै
Romanized: paatapaatai, paatapatai, patapaatai, patapatai
रुखमा पात हुने वा चाल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [पात+पात+ऐ]
१.
रुखमा पात हुने वा चाल्ने गरी।
२.
कुरैपिच्छे, जस्तै- पातपातै टिप्नु (कुरा काट्नु)।