हातहातै

Romanized: haatahaatai, haatahatai, hatahaatai, hatahatai

एकपछि अर्को हातले; हातमा लिएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
एकपछि अर्को हातले; हातमा लिएर।
२.
कुनै बच्चालाई अति नै प्यारो गरी उचालेर; एउटाले हातमा बोकेको सामान बिसाएर भुईँमा राख्न नदिई अर्कोले हातमा लिँदै।
३.
तुरुन्तै।
४.
भुँइमा नराखीकन।
५.
हाताहाती।

सम्बन्धित शब्दहरू