जातपात
Romanized: jaatapaata, jaatapaat, jaatapata, jatapaata
जातका आधारमा गरिएको सामाजिक विभाजन वा भेदभाव; जातिपाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व जात]
१.
जातका आधारमा गरिएको सामाजिक विभाजन वा भेदभाव; जातिपाती।
२.
सामाजिक स्तरमा जातका विभिन्न ओहोदाहरू मान्ने प्रथा।