रक्तपात
Romanized: raktapaata, raktapaat, raktapat, raktapata
रगत गिर्ने वा गिराउने काम; रगतपच्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रगत गिर्ने वा गिराउने काम; रगतपच्छे।
२.
लडाइँ चर्कने वा चर्काउने काम; परस्परको काटमार।