हाताहात

Romanized: haataahaata, haataahaat, haataahata, haatahaata

मारपिट; कुटाकुट; पिटापिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हात+आ+हात]

१.
मारपिट; कुटाकुट; पिटापिट।
२.
हाताहाती।

सम्बन्धित शब्दहरू