हाताहाती
Romanized: haataahaati, haataahati, haatahaati, hataahaati
लगत्तै; हातहातै; तुरुन्तातुरन्ती (लेनदेन, खरिदबिक्री आदि)। हातलागी भएको वा हातमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [हात+हात]
1
लगत्तै; हातहातै; तुरुन्तातुरन्ती (लेनदेन, खरिदबिक्री आदि)। हातलागी भएको वा हातमा परेको।