हाता

Romanized: haataa, haata, hataa, haat

निजी वा सङ्घसंस्था आदिको भवनको चौघेरा; घेरा; गिर्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी इहात]

१.
निजी वा सङ्घसंस्था आदिको भवनको चौघेरा; घेरा; गिर्दा।
२.
जिल्ला, प्रान्त, प्रदेश।

सम्बन्धित शब्दहरू