हाडनाता

Romanized: haadanaataa, haadanaata, haadanataa, hadanaataa

वंश-परम्परागत काल, जन्म वा विवाह आदिका सम्बन्धले एकै योनिको सम्बन्ध; नजिकको साइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वंश-परम्परागत काल, जन्म वा विवाह आदिका सम्बन्धले एकै योनिको सम्बन्ध; नजिकको साइनु।

सम्बन्धित शब्दहरू