ऋतुस्नाता
Romanized: ritusnaataa, ritusnaata, ritusnataa, ritusnaat
रजस्वला भएपछिको चौथो दिन नुहाइधुवाइ गरेकी; ऋतुमती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रजस्वला भएपछिको चौथो दिन नुहाइधुवाइ गरेकी; ऋतुमती।
२.
रजस्वला भएकी स्त्री।