ऋतुस्नान
Romanized: ritusnaana, ritusnaan, ritusnana, ritusnan
रजस्वला भएकी स्त्रीले चौथो दिनमा गर्ने स्नान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रजस्वला भएकी स्त्रीले चौथो दिनमा गर्ने स्नान।