नाता
Romanized: naataa, naata, nataa, naat
एउटै कुलमा जन्मनाले वा विवाह आदिले गर्दा जोडिएको पारस्परिक सम्बन्ध; जन्म वा विवाह आदिबाट भएको सम्बन्ध; गोत्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एउटै कुलमा जन्मनाले वा विवाह आदिले गर्दा जोडिएको पारस्परिक सम्बन्ध; जन्म वा विवाह आदिबाट भएको सम्बन्ध; गोत्र वा कुटुम्बको सम्बन्ध; साइनु।
२.
स्नेह; माया।