नातादारी

Romanized: naataadaari, naataadari, naatadaari, nataadaari

नातादारहरूका बिचमा हुने पारस्परिक सम्बन्ध; नातादार हुने भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नातादारहरूका बिचमा हुने पारस्परिक सम्बन्ध; नातादार हुने भाव।
२.
साइनु; सम्बन्ध।

सम्बन्धित शब्दहरू