नसनाता

Romanized: nasanaataa, nasanaata, nasanataa, nasanaat

जन्म वा विवाह आदिबाट भएको सम्बन्ध; नाताकुटुम्ब; नातापाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जन्म वा विवाह आदिबाट भएको सम्बन्ध; नाताकुटुम्ब; नातापाता।

सम्बन्धित शब्दहरू