डसना
Romanized: dasanaa, dasan, dashanaa, dashana
भित्रपट्टि रुवो वा भुवा भरेर बनाइएको बाक्लो बिछ्यौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दशन]
1
भित्रपट्टि रुवो वा भुवा भरेर बनाइएको बाक्लो बिछ्यौना।