रसना

Romanized: rasanaa, rasan, rashanaa, rashana

खाएका वस्तुको मिठोनमिठो, तितोपिरो आदि स्वाद थाहा पाउने अङ्ग; जिब्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खाएका वस्तुको मिठोनमिठो, तितोपिरो आदि स्वाद थाहा पाउने अङ्ग; जिब्रो।
२.
रसको अनुभव; रसास्वादन।

सम्बन्धित शब्दहरू