हसना
Romanized: hasanaa, hasan, hashanaa, hashana
प्रायः रातमा खुब बास्ना चल्ने र झुप्पाका रूपमा पहेंला मसिना फूल फुल्ने एक प्रकारको सानो बोट वा त्यसैको फूल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी हसन]
1
प्रायः रातमा खुब बास्ना चल्ने र झुप्पाका रूपमा पहेंला मसिना फूल फुल्ने एक प्रकारको सानो बोट वा त्यसैको फूल; हसिना।