हातापाइ

Romanized: haataapaai, haataapai, haatapaai, hataapaai

एकअर्कामा हात हालाहाल; परस्परको लडन्त; भिडन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एकअर्कामा हात हालाहाल; परस्परको लडन्त; भिडन्त।

सम्बन्धित शब्दहरू