हात्तीपाइले
Romanized: haattipaaile, haattipaile, hattipaaile, haatteepaaile
हात्तीका पाइलाका आकारका पात र गुलाफी रङका झुप्पा परेका फूल फुल्ने, गोलो फल लाग्ने, एक जातको खनायो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हात्तीका पाइलाका आकारका पात र गुलाफी रङका झुप्पा परेका फूल फुल्ने, गोलो फल लाग्ने, एक जातको खनायो।
२.
खुट्टा सुन्निएर थामजस्तो हुने रोग।
३.
(विशेषण)
खुट्टा सुन्निने रोग लागेको; थामखुट्टे।