खेदेपाइलो

Romanized: khedepaailo, khedepailo

पाइलो पनि टिक्न नदिने खालको खेदो; पाइलापाइलामा खेदो खन्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खेद्+ए+पाइलो]

१.
पाइलो पनि टिक्न नदिने खालको खेदो; पाइलापाइलामा खेदो खन्ने काम।
२.
बस्न वा टिक्न नहुने गरी पाइलैपिच्छे गरिने निन्दा वा अहित कार्य।

सम्बन्धित शब्दहरू