खेदा
Romanized: khedaa, khed, kheda
हात्तीको सिकार; जङ्गली हात्तीलाई पक्रने तरिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खेद्+आ]
१.
हात्तीको सिकार; जङ्गली हात्तीलाई पक्रने तरिका।
२.
वन्य जन्तुलाई लखेटेर, खेदेर वा धपाएर चारैतिर बारले घेरिएको ठाउँमा फसाई वा लखतरान पारी वशमा ल्याउने काम (बाजखेदा, हात्तीखेदा, गैंडाखेदा इ.)।