खेद्नु

Romanized: khednu

टोकस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत खेद+नु]

१.
टोकस्नु।
२.
दपेट्नु; सताउनु।
३.
धम्काएर वा तर्साएर कसैलाई बलपूर्वक भगाउनु वा हटाउनु; लखेट्नु; लघार्नु; धपाउनु।

सम्बन्धित शब्दहरू