खेदो

Romanized: khedo

कुनै कारणले वा कारणविना पनि कसैको चियोचर्चा गर्दै बस्नटिक्न नदिने प्रयास; ईर्ष्या वा शत्रुतावश अरूको जरोकिलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खेद्+आ]

१.
कुनै कारणले वा कारणविना पनि कसैको चियोचर्चा गर्दै बस्नटिक्न नदिने प्रयास; ईर्ष्या वा शत्रुतावश अरूको जरोकिलो मास्न खोज्ने कामकुरो; खोइरो; उछित्तो; टोकसो।
२.
सिकार, अहिरो।

सम्बन्धित शब्दहरू