लेदो
Romanized: ledo
बाक्लो तरल पदार्थ; लदरो वस्तु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत लद्दी]
१.
बाक्लो तरल पदार्थ; लदरो वस्तु ।
२.
(विशेषण)
बाक्लो पन्यालो; दबदबे।