लेदोबेदो
Romanized: ledobedo
तरकारीको चाना वा चोक्टाबाहेकको मसलाको लदबद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [द्वित्व लेदो]
१.
तरकारीको चाना वा चोक्टाबाहेकको मसलाको लदबद।
२.
हे. लेदेबेदे।