सलेदो

Romanized: shaledo, saledo

बाल्नाका निम्ति टुकी, लालटेन आदि बत्तीका भाँडाभित्र हालिने सुत्लो; फित्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सुत्लो?]

1
बाल्नाका निम्ति टुकी, लालटेन आदि बत्तीका भाँडाभित्र हालिने सुत्लो; फित्ता।

सम्बन्धित शब्दहरू