फलेदो

Romanized: faledo, phaledo

ठुलठुला पात हुने, रातो फूल फुल्ने सिमीका जस्ता कोसा लाग्ने, भित्र फस्केइलो काठ हुने र बाहिर काँडैकाँडा हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलठुला पात हुने, रातो फूल फुल्ने सिमीका जस्ता कोसा लाग्ने, भित्र फस्केइलो काठ हुने र बाहिर काँडैकाँडा हुने एक जातको रुख। (खुकुरीका दाप बनाउन उपयुक्त काठ) ।

सम्बन्धित शब्दहरू